छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग इयूको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघ (इयू)ले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न पनि संघले माग गरेको...

सम्बन्धित सामग्री

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

संयुक्त राष्ट्रसङ्घ, ६ पुस । तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताएका छन् । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताएको हो ।उनले भनेका छन्– अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । […]

तालिबान सरकारले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध गरेकामा दुःख व्यक्त

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विद्यालय विश्वविद्यालय जान प्रतिबन्ध गरेको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले बताउनुभएको छ । अफगानिस्तानका लागि एक संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभएको छ– अफगानिस्तानको तालिबान सरकारको यो निर्णयले मलाई दुःख लागेको छ, म स्तब्ध भएको छु । आज सो समाचार देशव्यापी रुपमा […]

छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग युरोपेली सङ्घको माग

ब्रसेल्स । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली सङ्घले अफगानिस्तानको तालिबान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिबान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि सङ्घले गरेको छ । तालिबान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन […]

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गर्नुभएको छ । निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निर...

छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछि हट्यो तालिबान सरकार

यसअघि २३ मार्चदेखि विद्यालयमा छात्राहरुलाई पनि जान दिने घोषणा गरेको तालिबान सरकारले पोशाकको विषयलाई लिएर उक्त घोषणाबाट पछि हटेको त्यहाँको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दैै बीबीसीले जनाएको छ ।

अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

काठमाण्डाै – अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ । विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् । त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा ...

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […] The post अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो । वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरुलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै […]

जतिसक्दो चाँडो छात्राहरु पनि विद्यालय जान पाउँछन्ः तालिबान

तालिबानले छात्राहरुलाई जतिसक्दो चाँडो विद्यालय जान अनुमति दिने बताएको छ। तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले काबुलमा भने, ‘हामी यसलाई अन्तिम रूप दिइरहेका छौँ। जतिसक्दो चाँडो यसबारे निर्णय गर्नेछौँ।’ गत शनिबारदेखि अफगानिस्तानमा छात्रहरुका लागि विद्यालय खुला भएको थियो। तालिबान सत्ताको शिक्षा मन्त्रालयले वक्तव्य जारी गरेर छात्रहरुका लागि विद्यालय खुलेको बताएता पनि छात्राहरुका सम्बन्धमा भने केही बताएको थिएन। […]

अफगानिस्तानमा एक महिनापछि विद्यालय खुल्याे तर छात्राहरू जान पाएनन्

काठमाण्डाै – अफगानिस्तानमा एक महिनापछि विद्यालय खुले पनि छात्राहरू विद्यालय जान पाएका छैनन् । तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि बन्द भएका विद्यालय आजदेखि खुलेका भए पनि छात्रा अध्ययन गर्ने विद्यालयहरू भने नखुलेका हुन् ।  तालिबानले विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरूलाई विद्यालय जान भनेको छ । तर विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरू विद्यालय जान नपाएका बीबीसीले जनाएको छ ।  पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्या...