‘आईएमई पे’ को ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ अफर सार्वजनिक

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई पे’ ले नयाँ वर्ष २०८० को अवसरमा ‘आईएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ  । १ वैशाख २०८० देखि ३१ वैशाखसम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आईएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक […]