काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल काठमाडौंको वनस्थली बस्ने २४ वर्षीय सञ्जय तामाङ र नुवाकोटकै तादी...