सभापतिको शक्ति बढाएर 'टिम कांग्रेस' अर्जेन्टिना बनिरहने कि फ्रान्सको लयमा फर्कने? :: Pahilopost.com

टिम अर्जेन्टिना रसिया विश्वकपमा सबैभन्दा धेरै रुचाइएको टोली थियो। धेरैजसो नेपाली नेता अभिनेताको फेभरेट सूचीमा समेत अटेको थियो यो टिम। किनकि अर्जेन्टिनासँग मेस्सी थियो। उनै मेस्सीको जादुले मोहित भएकाहरू अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरिरहेका थिए। तर, अनुमान विपरीत टप १६ बाट नै घर फर्कनुपर्‍यो अर्जेन्टिना। टिम फ्रान्स खासै चर्चामा