काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म काठमाडौँ जिल्लामा २ हजार ३०४ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले उपत्यकाका काठमाडौँ र ललितपुर जिल्ला सङ्क्रमितको दर बढेको बताए । उनले भने, ‘काठमाडौँ धेरै अस्पताल तथा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरू छन् । यही काठमा