लमजुङमा भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

आवास पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।