विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा (भिडियोसहित)

कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज

सम्बन्धित सामग्री

डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर

नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा डेढ वर्षदेखि ‘फरार’ रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित...

१० लाख धरौटीमा रिहा भए कांग्रेस उपसभापति गच्छदार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

१० लाख धरौटीमा रिहा भए कांग्रेस उपसभापति गच्छदार

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

१० लाख धरौटी तिरेर रिहा भएका नेता गच्छदारको यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।  बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने, &ls...

ललिता निवास जग्गा प्रकरणमा गच्छदार १० लाख धरौटीमा रिहा

ललिता निवास जग्गा प्रकरणमा मुसिएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन्। विशेष अदालतले उनलाई धरौटीमा रिहा गरेको हो। रिहा भएपछि उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने बताए।

गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतको आजको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो पटकपटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेपछि गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो। देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै गच्छदार आज अदालतमा आत्मसमर्पण गरेका थिए।