यौन दुर्व्यवहारका आरोपी घलेलाई थप ५ दिन हिरासतमा राखिने

२१ साउन, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सोनाम घ्याम्चे घले (लामा धुन्डुप) थप ५ दिन हिरासतमा रहने भएका छन् । नेपाल प्रहरीको स्वयम्भु वृत्तले उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको वृत्तका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । अनधिकृत रुपमा बालगृह सञ्चालन गरेर बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा […]