नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुर्व्यवहार गरेको विपक्षी नेता तथा पत्रकारहरूले आरोप लगाएका छन् । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन चर्किएपछि प्रहरीले नयाँदिल्लीका प्रमुख सडकमा अवरोध खडा गर्नुका साथै केही मेट्रो स्टेसन बन्द गरेको छ । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले आफ्ना […]
काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट सिफारिस चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक ९ गते सूचना […]
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा बडीमालिकाको केबुलकार सम्भाव्यता अध्ययन र खप्तडको पूर्वाधार निर्माणका लागि कुल नौ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि तीन करोड २५ लाख रुपैयाँ छुट्याइएको छ। सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण गर्ने बुट मोडेलमा […]
२६ असोज, धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका …
२६ असोज, काठमाडौं । सडक डिभिजन विराटनगरले दुई ठेक्का तोडेको छ । डिभिजनले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी काठमाडौं र एमएस कृष्ण निर्माण सेवा सुनसरीले पाएको ठेक्का तोडेको हो ।
यसमध्ये पहिलो कम्पनीले महेन्द्र …