जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै :: Pahilopost.com

काठमाडौं: जापानका विदेशमन्त्री तारो कोनोले पुसको अन्तिम साता नेपालको दुई दिने भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो कोनो पुस २५ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्रीले पुस २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका