बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले राहत दिने

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले किसानलाई क्षति मूल्याङ्कन गरेर राहत दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका...