बिहेमा भोज खाएका २ सय जना बिरामी

गैंडाकोटबाट भरतपुर बिहेमा जन्ती गएका झन्डै २ सय जना बिरामी परेका छन् । गत शुक्रबार गैंडाकोट नगरपालिका वडा नम्बर १ का गणेश ढकालको बिहे भोजमा सहभागी अधिकांश बिरामी परेको स्थानीय एकराज सापकोटाले जानकारी दिए ।

सम्बन्धित सामग्री