हिमालयन ट्राभल मार्टको चौथो संस्करण आजदेखि

काठमाडौं, जेठ २३ । पर्यटन प्रबर्द्धनका लागि काठमाडौंमा आयोजना हुन लागेको हिमालयन ट्राभल मार्ट आजदेखि सुरु हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको मार्टको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्वघाटन गर्ने कार्यक्रम रहेको छ । मार्ट सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै पाटा नेपाल च्याप्टरका प्रमुख […]

सम्बन्धित सामग्री

हिमालयन ट्राभल मार्ट सम्पन्न

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २३ गतेदेखि काठमाडौँमा सुरु भएको मार्ट शुक्रबारसम्म सञ्चालन भएको थियो । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको थियो । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । आयोजक संस्था प्यासिफिक एसिया ट्राभल …

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । …

हिमालय ट्राभल मार्ट जेठमा

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले बताएको छ । सन् २०१७ देखि हरेक वर्ष आयोजना हुँदै आएकोमा कोभिड–१९ महामारीका कारण सन् २०१९ पछि उक्त कार्यक्रम हुन सकेको थिएन । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले ‘हिमालयन ट्राभल मार्ट २०२३’ मा सहभागी हुन राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिए । मार्टमा सहभागी भई महामारीपछि पर्यटन व्यवसायको पुनरुत्थान अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई उनले आह्वान गरे ।

हिमालयल ट्राभल मार्ट–२०२१को चौथो संस्करण सेप्टेम्बरमा

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी सेप्टेम्बर १७ देखि १९ सम्म हिमालयन ट्राभल मार्ट–२०२१ को चौथो संस्करण हुने भएको छ । कोभिड–१९पछिको नयाँ परिवेशमा शुक्रबार काठमाडौंमा सम्मपन्न ४४औं वार्षिक साधारणले आगामी सेप्टेम्बरमा हिमालय ट्राभल मार्टको चौथो संकरण गर्ने निर्णय गरेको हो ।हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजार गर्ने सो मार्टमा त्रेता बिक्रेता, अन्तर्राष्ट्रिय […]