न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । तर, बारलाई काउन्टर दिन स्वागत नेपालको नेतृत्वमा अधिवक्ताहरुले न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको भन्दै अर्को प्रदर्शन थालेका छन् । उनीहरुले आज माईतीघरदेखि बानेश्वरसम्म जुलुश निकालेका छन् । उनीहरुले बोकेका ब्यानरमा लेखिएको छ–‘न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास […]