बायर्नको गोल वर्षा

साडियो मानेको दुई गोल प्रेतिर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो मानेले दुई गोल गरे भने ।  लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक एक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्‍याे । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।

सम्बन्धित सामग्री

बायर्नद्वारा गोल वर्षा

लन्डन, (एजेन्सी) । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले प्रि–सिजनको पहिलो खेलमा रोटाच–एगर्नमाथि गोलको वर्षा गरेको छ । मंगलवार भएको प्रि–सिजनअन्तर्गत खेलमा जर्मन बुडेसलिगाको साविक विजेता समेत रहेको ब्रायन म्युनिखले एफसी रोट्याच इगेर्न क्लबमाथि एकपक्षीय रुपमा २७–० गोलअन्तरले जित हात पारेको हो । जर्मनीस्थित टेगरन्सी ट्रेनिङ क्यापमा भएको खेलमा थोमस टुचेल नेतृत्वको ब्रायनका लागि १३ खेलाडीले […]

पुलिसमाथि जावलाखेलको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ । च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो । जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई […]

लेवान्डोस्कीको गोल वर्षा जारी, बार्सा शीर्ष स्थानमा

रोबर्ट लेवान्डोस्कीले आफ्नो गोल वर्षा जारी राख्दा बार्सिलोनाले मार्योकालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।शनिबार राति भएको खेलमा लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लिगका सात खेलमा लेवान्डोस्कीको यो नवौँ गोल थियो । यो सिजन सबै प्रतियोगिताका ९ खेलमा उनले बार्साका लागि १२ गोल गरिसकेका छन् । ७ खेलपछि बार्साको १९ अंक रहेको छ । शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार एट्लेटिको म्याड्रिडले सेभियालाई उसैको मैदानमा २–० ले हरायो ।

सावित्राको पाँच गोलमा केरेलामाथि गोकुलमको गोल वर्षा

नेपाली राष्ट्रिय टोलीकी स्टाइकर सावित्रा भण्डारीको रवाफिलो प्रदर्शनमा गोकुलमले केरेला एफसीमाथि गोल वर्षा गरेको छ। भारतको केरेला महिला लिगको सिजनको पहिलो खेलमा बुधबार गोकुलमले केरेलामाथि ११-० को फराकिलो जित निकाल्दा सावित्राको नाममा पाँच गोल रह्यो।२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरेकी थिइन् भने अर्को एक गोल दोस्रो हाफमा सम्भव बनाइन्। केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६-० को फराकिलो अग्रता बनाएको थियो। सावित्राले टोलीका लागि पहिलो,  तेस्रो र चौथो,  पाँचौं र

लिभरपुलमाथि युनाईटेडको गोल वर्षा

काठमाडौं : प्रि-सिजन टुरका क्रममा थाइल्यान्डमा रहेका इंग्लिस क्लब लिभर पुल र म्यानचेस्टर युनाईटेड बिच मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुलमाथि गोल वर्षा गरेको छ।थाइल्याण्डमा एकपछिय जित निकाल्ने क्रममा युनाईटेडले लिभरपुललाई ४-० गोल अन्तरले पराजित गर्यो। खेलको १२ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए।पहिलो हाफमानै प्रभावसालि अग्रता बनाउने क्रममा ३० औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई २-० को अग्रता दिलाए। तेस्रो गोल एन्थोनी मार

आर्सनलको गोल वर्षा, चेल्सी पनि विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा गोलको वर्षा हुँदा आर्सनलले सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ । आर्सनलले घरेलु मैदानमा एर्भटनमाथि ५–१ को सानदार जित निकाल्दै पाँचौं स्थानमा लिगको अन्त्य गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको फराकिलो जितमा गाब्रियल मार्टिनेली, इडवार्ड एनकेइटा, सेडरिक सोराएस, गाब्रियल र […]

डिपायको प्रेरणामा नेदरल्याण्डको गोल वर्षा

सन् २०२२ को विश्वकपमा छनोट खेलमा नेदरल्याण्डले गिल्ब्राल्टारमाथि गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा मेम्फिस डिपायको प्रेरणामा नेदरल्याण्ड ६–० को विशाल अन्तरले विजयी भएको हो ।खेलको नवौँ मिनेटमा नै भर्जिल भान डायकले डिपायको पासमा नेदरल्याण्डलाई अग्रता दिलाए । १९ औँ मिनेटमा डिपायले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाउने अवसर गुमाए । तर, लगत्तै उनले टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरीमा समयमा दोस्रो पेनाल्टीलाई भने उनले जाली चुमाए ।दोस्रो हाफमा डेन्जेल डम्फ्राइज, अर्नउट ड

गोल वर्षा गर्दै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अंक गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकाय

बायर्नद्वारा गोल वर्षा

बर्लिन । जर्मन कप फुटबल प्रतियोगितामा बार्यन म्युनिखले गोलको वर्षा गरेको छ । बुधबार राति भएको जर्मन कपको पहिलो चरणको खेलमा बार्यनले बर्मर एसभी क्लबलाई उसैको घरेलु मैदानमा १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । बर्मर जर्मनीको पाँचौं डिभिजनको लिग खेल्ने टिम हो । केही मुख्य खेलाडीलाई आराम दिएर मैदानमा उत्रिएको बार्यनका लागि ८ […]

युनाइटेडको गोल वर्षा, आर्सनललाई झिनो आशा

ब्रुनो फर्नान्डेज र एडिन्सन कभानीले दुई–दुई गोल गर्दा म्यान्चेस्टर युनाइटेडले गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमामाथि गोल वर्षा गरेको छ । रोमाविरुद्ध ६–२ को जीत हासिल गर्दै युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।खेलको नवौँ मिनेटमा फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाए पनि लोरेन्जो पेलेग्रिनीले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यसपछि एडिन जेकोले रोमालाई अग्रता दिलाए ।दोस्रो हाफमा भने युनाइटेडले गोलको वर्षा गर्यो । शुरुवातमा नै कभानीले बराबरी गोल फर्काए