जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

जेरुसेलमको अल–इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएका छन्। कुड्सनेट समाचार एजेन्सीले जनाएअनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्यास प्रहारबाट उनीहरुमध्ये अधिकांश घाइते भएका छन्। त्यसको विरोधमा प्यालेस्टाइनीहरूले...

सम्बन्धित सामग्री

कस्तो पर्ला प्रविधि क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्धको प्रभाव ?

प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ। शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो । विश्लेषक […]

इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन् । मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ । मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका […]

इजरायलले वेस्ट बैंकमा आक्रमण गर्दा ३० प्यालेस्टाइनी घाइते

वेस्ट बैँक । गाजामा युद्धविराम रोकिएको दुई दिनपछि इजरायली सेनाले वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्दा मंगलबार झडपमा परी कम्तीमा ३० प्यालेस्टाइनी घाइते भएका छन् । “इजरायली सेना र विशेष बलहरूले नाब्लसमा एक अभियुक्त व्यक्तिको घरमा घेरा हालेका थिए । सो क्रममा त्यहाँ गोलीबारी भएको थियो," सेनाले विज्ञप्ति जारी...