बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकास

बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल तागेता बारे देशैभरीका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानहरुबाट आएका गम्भीर प्रकृतिका गुनासोहरु प्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारका नीति निर्माताहरु, सम्वद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, […]