प्रकाशमानमार्फत रत्नराज्य आइसोलेसनलाई हेकाफको सहयोग

काठमाडौं, २२ जेठ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहमार्फत हेकाफ–३६० नामको संस्थाले रत्नराज्य आइसोलेसलाई लाखौं मूल्य बराबराको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अनुरोधमा हेकाफ–३६० संस्थाले उपप्रधानमन्त्री एंव कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिंहमार्फत महादेवस्थान वानेश्वरस्थित रत्नराज्य हेकाफले पिपिई, मास्क, फेस सिल्डलगायतका लाखौं मूल्य बराबरको स्वास्थ्य […]

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान

नानीराम नेपाल, सिन्धुपाल्चोक । कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रभागमा रहेर खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज सम्मान’ प्रदान गरिएको छ । सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिकाद्वारा संयुक्त रुपमा संचालित रत्नराज्य आइसोलेसन केन्द्रमा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेवक , एम्बुलेन्स चालक र आइसोलेसन व्यवस्थापन र संचालनमा सहयोग गर्ने दाताहरुलाई बिहिबार एक कार्यक्रम गर्दै सम्मान गरिएको हो । जुगल र बलेफी […]