भेरी नदीमा डुबेर किशोरको मृत्यु, एक जना बेपत्ता

भेरी नदीमा पौडी खेल्न गएका एक जना किशोरको मृत्यु भएको छ भने एक जना किशोर बेपत्ता भएका छन् । उनीहरु पिकनिक खान मंगलबार मटेलास्थित भेरी नदी किनारमा गएका थिए ।