एभरेष्ट बैंकको मोबाइल बैंकिङ ओम्नी च्यानलमा अपग्रेड, डिजिटल प्ल्याटफर्म प्रयोग गर्न सहज हुने

काठमाडौँ। एभरेष्ट बैंकले इबिएल-टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ। बैंकले बुधबारबाट मोबाइल बैंकिङलाई ओम्नी

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीमा तरलता सहज

बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो ।चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको सुरुवात भएको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बैंकिङ कारोबारसँगै जनतालाई सहज भएको बताए । गाउँमा शाखारहित बैंकिङ सेवाको सुरुवात भएसँगै वडाको विकासमा समेत टेवा पुग्ने बताउँदै सामाजिक सुरक्षा भत्ताको वितरण गाउँमै गर्नका लागि पहल गर्ने वडाध्यक्ष पौडेलले बताए […]

डिजिटल बैंकिङ साक्षरताको आवश्यकता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवासुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् । डिजिटल बैंकिङ संस्थाको […]

चुुनावले बैंकिङ कारोबार बढाउने अनुमानका बीच तरलता सहज हुने सम्भावाना कति ?

विगत एक वर्षदेखि तरल सम्पत्तिको चरम अभाव खेपिरहेको बैंकिङ क्षेत्रलाई निर्वाचन आयोगको निर्देशनले  राहत दिने आकलन गरिएको छ ।

यसकारण आवश्यक छ डिजिटल बैंकिङ साक्षरता

सबै उद्यमी मनहरूलाई डिजिटल माध्यमबाट बैंकिङमा छिराउन सकियो भने यसले बैंकिङ विकाससहित देशको वैज्ञानिक कर प्रणालीको दायरामा ल्याउन सहज हुन्छ ।

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा

सिद्धार्थ बैंकले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।...

कृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग

काठमाडौँ– नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ। महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना […]

तरलता सहज बनाउन विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : बैंकर्स संघ

संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो ।

तरलता सहज बनाउन रेमिट्यान्स बैंकिङ प्रणालीबाट ल्याउनुपर्छ : अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनुपर्ने बताए । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत ल्याउने नीति सरकारले बनाउनुपर्ने धारणा राखे । उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए ।...

महालक्ष्मीको मोबाइल बैंकिङ सेवा स्तरोन्नति

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक सेवामा स्तरोन्नती गर्दै उक्त सेवाको शुमारम्भ गरेको छ ।यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाइ थप प्रविधिमैत्री एवम् समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गरिएको हो । यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज […]