मुलुकमा लगानीको वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल

काभ्रे-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन् ।शनिबार काभ्रे उद्योग वाणिज्य संघको४१औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अंकमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुँदै गएकाले मुलुकमा लगानीका लागि उपयुक्त वातारण तयार भएको बताए […]

सम्बन्धित सामग्री