काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का सदस्य राष्ट्रहरूमाथि कडा असन्तुष्टि जनाएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत नाटोमा सहभागी भएका राष्ट्रहरूलाई ‘कायर’को संज्ञा दिँदै अमेरिका बिना यो सैन्य गठबन्धन केवल कागजी शेर जस्तै भएको टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘परमाणु शक्ति बन्ने […]
मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ। आज अपराह्न ४:०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ। वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे […]
Kathmandu. Ashika Tamang, elected as a Member of Parliament from Dhading Constituency No. 1, has expressed serious concern over the joint statement issued a few days ago by 13 local levels. She stated her concern regarding the statement via a social media post on Facebook on Friday. She asserted that local autonomy is not a 'license for natural resource exploitation and illegal collection'. She noted that the statement, citing Article 232 (1) of the Constitution, spoke of 'cooperation and coordination,' but this amounted to openly challenging existing laws and Supreme Court orders in the name of coordination. She urged everyone...
काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा […]