कोशी नदीको जलसतह सतर्कता आसपास, यी जिल्लाका स-साना नदीमा हुन सक्छ आकस्मिक बहाव

काठमाडौं : कोशी नदीको जलसतह सतर्कता आसपास नै भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि नदीको जलसतह केही घट्ने भए पनि सतर्कता आपासनै हुने महाशाखाले जनाएको छ। जलसतह कुनै पनि बेला बढ्न सक्ने र बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, आगामी…