चैत १८ देखि २१ सम्म प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । स्रोतका अनुसार आज (बिहीबार) साँझसम्म प्रधानमन्त्रीको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको अपेक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हाम्रा प्रधानमन्त्रीको भइरहेको भारत भ्रमणमा पूर्वाधार निर्माण, विकास परियोजना, कृषि, व्यापार, सीमा तथा जलस्रोतको बारेमा छलफल हुने सम्भावना छ। इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदि कारणले पौराणिक कालदेखि नै नेपाल र भारतबीचको सम्बन्ध अटुट तथा अद्वितीय छ। कतिपय मुलकका सरकार–सरकारबीचको सम्बन्ध औपचारिकतामा सीमित हुने गर्दछ। तर, नेपाल एवं […]

प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा

श्रीमन्नारायण प्रधानमन्त्री शेरबहादुर देउवा दक्षिणी छिमेकी भारतको तीनदिने भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्नुहुनेछ । भेट वार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल हुनेछ । यसअघि २४ पुसदेखि २८ पुससम्म गुजरातको गाँधीनगरमा हुने भनिएको ग्लोबल समिटमा जाने तयारी भएकोमा भारतमा […]

इजरायलका प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटको भारत भ्रमण स्थगित भएको छ । भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले सो जानकारी दिएका हुन् । सोमबार नफ्ताली बेनेटमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यसैलाई मध्यनजर गर्दै यो भ्रमण स्थगित गरिएको हो ।बेनेटको भ्रमण अप्रिल ३ देखि ५ सम्म तय भएको थियो । यस महिनाको सुरुमा, बेनेटले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको आफ्नो पहिलो आधिकारिक भ्रमणको घोषणा गरेका थिए । आफ्नो भ्रमणका क्रममा बेनेटले प्रधानमन्त्री मोदी र अन्य वरिष्ठ सरकारी अधिकारीह

प्रधानमन्त्रीको भारत भ्रमण 'मैत्रीपूर्ण'

प्रधानमन्त्री शेरबहादुर देउवा चैत महिनाभित्र भारतको मैत्रीपूर्ण भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीको यो भ्रमण मैत्रीपूर्ण हुने स्रोतले जनाएको छ।...

रोकियो प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।जनवरी १०–१२ सम्म गुजरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो । सम्मेलन […]

किन रद्द भयो प्रधानमन्त्रीको भारत भ्रमण ?

प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । आइतबारदेखि प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्ने विषयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सो भ्रमण दलमा २५ सदस्यीय टोली रहने उल्लेख भ...

प्रधानमन्त्रीको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २५ पुस आतइबारबाट हुने भनिएको भारत भ्रमण रद्द भएको छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड–१९ को संक्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औं भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम […] The post प्रधानमन्त्रीको भारत भ्रमण रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री देउवाको सचिवालयले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भयो

काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। बढ्दो कोरोना संक्रमणका कारण ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकिय सचिव भानु देउवाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । file photo