जुम्लाको नाम फेरिँदै : अब मेडिकल हब जुम्ला

जुम्ला– जुम्ला नाम सुन्नासाथै धेरैको आँखाअघि दुर्गम, पिछडिएको क्षेत्र, अशिक्षा, खाद्यन्न अभाव, आधुनिक भौतिक पूर्वाधारविहीन क्षेत्रको दृश्य आउन थाल्छ । जुम्लाले कयौं वर्षदेखि यस्तै परिचय बोक्दै आएको पनि छ । तर, केही समययता जुम्ला शताब्दीऔँ देखिएको आफ्नो नाम बदल्ने दौडमा छ । केही समयपछि जुम्ला ‘मेडिकल हब जुम्ला’ बन्ने तयारीमा छ । कुनै समय स्वास्थ्यकर्मी […]