अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छः राजेन्द्र मल्ल

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन्। राजश्व संकलनलगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताएका हुन्। तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, ‘उत्पादन वृद्धि […]

सम्बन्धित सामग्री