रोहित जाजु नागरिकता पाउने पहिलो सेवाग्राही

जिल्ला प्रशासन कार्यालय मोरङबाट विराटनगरका रोहित जाजुले पहिलो सेवाग्राहीका रुपमा जन्मसिद्ध आमाबाबुबाट वंशजको नागरिकता पाएका छन्।  विराटनगर महानगरपालिका–९ निवासी नन्दकिशोर र सुमन जाजुका छोरा रोहित जाजुले सोमवार जिल्ला प्रशासन मोरङबाट जन्मसिद्ध...

सम्बन्धित सामग्री

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

कर्मचारीहरूलाई निःशुल्क सुविधा नदिन अख्तियारको सुझाव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानलाई आफ्नो पदाधिकारी र कर्मचारीलाई निःशुल्क सेवा पाउने व्यवस्था खारेज गर्न सुझाव दिएको छ । निःशुल्क सेवा दिने व्यवस्थाले सेवाग्राही र कर्मचारीबीच विभेद बढेको भन्दै अख्तियारले अध्ययन गरी यस्तो व्यवस्था खारेज गर्न सुझाव दिएको हो । अख्तियारका अनुसार, यस्तो व्यवस्थाले कतिपय सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थामा समेत नकारात्मक असर […]

कर्मचारीहरुलाई निशुल्क सुविधा नदिन अख्तियारको सुझाव

१३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानलाई आफ्नो पदाधिकारी र कर्मचारीलाई निशुल्क सेवा पाउने व्यवस्था खारेज गर्न सुझाव दिएको छ । निशुल्क सेवा दिने व्यवस्थाले सेवाग्राही र कर्मचारीबीच विभेद बढेको भन्दै अख्तियारले अध्ययन गरी यस्तो व्यवस्था खारेज गर्न सुझाव दिएको हो । अख्तियारका अनुसार, यस्तो व्यवस्थाले कतिपय सार्वजनिक संस्थानहरुको वित्तीय अवस्थामा समेत […]

‘पठाओकवच’ अभियानशुरु, एपभित्रै आपतकालिन फोन डायल सुविधा

राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एपमार्फत गरिने सेवामा विभिन्न ५ वटा सुविधाहरु सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमाले जानकारी दिइन् । ‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा वीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक

महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले देशभर कुल १०३ वटा शाखामार्फत क

धान थक्क्याउन छाडेर न्याय खोज्न आएकाहरु (फोटोफिचर)

काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शमसेर विरुद्ध वकिलहरु आन्दोलित भएपछि सेवाग्राही मारमा परेका छन् । न्याय पाउने आशमा रौतहट सर्लाहीलगायतका जिल्लावाट आएका सर्वसाधारण अदालत छेउछाउमा रुल्ल टुल्ल थिए । मुद्दाको फैसला हुने आसमा आएकाहरु सर्वोच्च अदालत प्राङ्गणको स्थिती देखेपछि निराश थिए । आफ्ना मुद्दामा कयौं पटक पेशी तकिए पनि फैसला नहुने समस्याले काठमाण्डौ आउनै समस्या हुन […] The post धान थक्क्याउन छाडेर न्याय खोज्न आएकाहरु (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार उपहार पाउने अवसर !

यूएई – यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ ।अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो । यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ । यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला ...

बिगमार्टमा एनएमबी बैंकका सेवाग्राहीलाई २५ प्रतिशत छुट

काठमाडौं। एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुई कम्पनीबीच भएको सम्झौताअनुसार बुधबार र शनिबार सामान खरिदमा उक्त छुट पाउने भएका हुन्। छुट पाउन बैंकका सेवाग्राही र कर्मचारीले एनएमबीको मोबाइल बैकिङमार्फ भुक्तानी गर्नुपर्नेछ। बैंकले आफ्नो सेवा बढाउनेक्रममा यस्तो सुविधा ल्याएको बताएको छ। बैंकको हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।

‘स्मार्ट’ लाइसेन्सको नेपालीकरण रोकिँदा सेवाग्राही मर्कामा

काठमाडौं : सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत ...