नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेलगत्तै अर्थ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन्। पदभार सम्हालेपछि आयोजित कार्यक्रममा उनले सुशासन, आर्थिक सुधार र नीतिगत रूपान्तरणलाई प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा अर्थ मन्त्रालयका सचिवले नयाँ मन्त्रीलाई स्वागत गर्दै ‘विद्वान मन्त्रीको योजनामा हरतरहले सहयोग गर्नेछौँ’ भन्दै पूर्ण सहकार्यको प्रतिबद्धता जनाएका थिएका थिए । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार […]
१३ चैत, काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।
'अरु केही विवरण आएको …
Kathmandu. Newly appointed Finance Minister Dr. Swarnim Wagle has assumed office. After taking the oath before President Ramchandra Paudel, he formally took charge at the Ministry of Finance today.Assuming office, Finance Minister Wagle committed to implementing the significant recommendations of the High-Level Commission for Economic Reform Suggestions, 2081. He announced the decision to immediately proceed with the abolition of the Revenue Investigation Department and the scrapping or amendment of fifteen different acts, as per the commission's recommendations.Finance Minister Wagle stated that the 'Economic Status Report' up to Chaitra 11, 2082, would be prepared within five days, and 100-day, semi-annual, and...
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे हाे । सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे हाे । नयाँ सरकारलाई देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने समेत […]
काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै आजै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएर निर्वाचित सांसद हुन् । उनलाई बधाई दिन सहिद परिवार र जेन-जी घाइतेहरू मन्त्रालयमै पुगेका छन् । तस्बिरहरु: नेपाल फोटो […]
वर्षौंदेखि नागरिकले भोग्नुपरेको सबैभन्दा ठूलो सास्ती र हैरानी भनेको प्रशासनिक झमेला हो । वर्षौंदेखि प्रशासनिक झमेलाको अन्त्य, सुशासन, डेलिभरी र स्वदेशमै रोजगारी नागरिकमा सबैभन्दा बढी अपेक्षाको विषय हो ।