कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित आकाशे पुलनजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडक किनारामा रोकिराखेको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारका क्रममा...

सम्बन्धित सामग्री

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

चितवनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौँबाट […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा साही दिशातर्फ गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल […]

चितवनको कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया […]

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। ना.२ख ८६२४ नम्बरको ट्रकमा लु८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै विदेह नगरपालिका–६ का…

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

न्युज अफ नेपनल, दमक । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो । ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल ठोक्किँदा सुनसरी घर भएका अन्दाजी ३५ वर्षीय हमिद मियाँ अन्सारीको ज्यान गएको हो । ताराबारीस्थित पेट्रोलपम्प नजिकै रोकेर हावा भर्दै गरेको ट्रकमा पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा आगो लागेको थियो । घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सडकमा रोकीराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कोटेश्वर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब २ बजेतिर सडक किनारमा पार्किङ गरिएको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प...