शपथबाट हटाइयो ‘प्रतिज्ञा’ शब्द

अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको...

सम्बन्धित सामग्री

माओवादी सांसदले प्रयोग गरेको उखान–टुक्का राष्ट्रिय सभाको अभिलेखबाट हटाइयो

२७ फागुन, काठमाडौं । राष्ट्रिय सभा नियमावलीमाथिको छलफलमा नेकपा माओवादी केन्दका सांसद भुवनबहादुर सुनारले प्रयोग गरेको शब्द संसदीय अखिलेखबाट हटाइएको छ । १८ फागुनको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली २०८० माथिको छलफलमा सांसद सुनारले आफूले दलित सम्बन्धी छुट्टै समिति बनाउने प्रस्ताव गरेको तर, अस्वीकृत भएको भन्दै असन्तुष्टि पोखेका थिए । महिला समन्वय समिति रहँदा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर नेपाल-भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्न आवश्यक, ‘भैंसी चढेर आएको’ शब्द रेकर्डबाट हटाइयो’, नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह, राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त, नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनु पर्ने एमाले अध्यक्ष ओलीकाे भनाई, ‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर संकलन, विश्वकप छनोट खेल्न […]

सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ- नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । एम...

सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ- नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । एम...

विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

काठमाडौं : शिव हमालको शब्द रहेको ‘पापाकी परी’ बोलको गीत भिडियो सम्पादन गरिएको छ। एकसाताअघि सार्वजनिक भएको गीतको शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भएको थियो। गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवं प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण हमालमाथि पनि नैतिक…

‘पापाकी परी’बाट हटाइयो अश्लिल शब्द र पेटिकोटको दृश्य

तीज गीतको नाम दिएर मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो र शब्दका विषयमा चर्को आलोचनापछि रचनाकार हमालले सार्वजनिक रूपमा माफीसमेत मागेका थिए ।

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

२२ पुस, काठमाडौं । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । चोरीको आरोपसँगै यो गीत बुधबार युट्युबबाट हटाइएको हो […]

शपथको ब्यहोरामा ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइयो

काठमाण्डाै - सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको ब्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो । त्यसको एक हप्तापछि बिहीवारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति ...

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो

प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।