Kathmandu. France has defeated Turkey by 1-0 goal in the first match of Group 'A' under Nations League. Kylian Mbappe's goal in the 54th minute became decisive for France's victory. Turkey was limited to 10 players after Ugurcan Cakir received a red card in the 87th minute of the game. Turkey could not score any goals until the stipulated time. With a victory in the first match of the group stage, France is in second place in the table, while the defeated Turkey is limited to third place....
Kathmandu. In the first match of Group 'A' under the Nations League, Belgium defeated Italy by a goal difference of 2-0.In the 20th minute of the game, Mika Gots scored, giving Belgium an initial lead. Then, in the 69th minute of the game, Dodi Lukebakio scored another goal, ensuring Belgium's victory. Italy, unable to score any goals throughout the game, was forced to suffer a goalless defeat.With a clear result in the first match of the group stage, Belgium has climbed to the top position in Group 'A', while the defeated Italy has been limited to the fourth position in...
डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई लक्षित गर्दै १० रुपैयाँमा खरिद गर्न सकिने ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको योजना सात दिनका लागि लागू हुने कम्पनीले जनाएको छ। इसेवाका अनुसार असोज ७ देखि असोज १३ गतेसम्म लागू हुने योजनाले जात्राका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिममा बीमा सुरक्षा […]
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी विद्यमान नियम पुनरावलोकन गरी व्यवसाय तथा उद्यममैत्री बनाउन सरकारसँग माग गरेको छ। नाइमाको प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाले अटोमोबाइल व्यवसायमा पारेको प्रभावबारे ध्यानाकर्षण गराएको हो। […]
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिङ्कले सहभागी आठमध्ये सात टोलीसँगको प्रायोजन साझेदारीलाई जोडेर विशेष प्रचार अभियान सुरु गरेको छ। कम्पनीका अनुसार एनपीएलका खेल हुने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर रहेका सात प्रवेशद्वारलाई आफूले प्रायोजन गरेका सात टोलीसँग जोडेर तयार गरिएको छ। प्रत्येक प्रवेशद्वारमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङ […]