लमजुङमा ७३औं हलो क्रान्ति दिवस

लमजुङमा हलो क्रान्तीका अभियान्ताहरूको सम्झानामा स्तम्भ निर्माण भएको छ । हलोक्रान्ती नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा सुन्दरवजार–४, दुराडाँडामा स्तम्भ निर्माण गरी अनावरणसमेत भएको हो ।प्रतिष्ठानले ७३औं हलो क्रान्ती दिवसको अवसरमा तत्कालीन अभियान्ताहरूको स्मृति स्तम्भ अनावरण गरेको हो । हलो क्रान्ती दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उक्त स्तम्भ अनावरण […]

सम्बन्धित सामग्री

हलो क्रान्ति

प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो ।

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

लमजुङ । लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो […]