छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात

चालू वर्ष (२०७७/०७८) को पहिलो छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात भएको छ।