केपी ओलीबाट लोकतन्त्र बच्दैनः जसपा नेता श्रेष्ठ

काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् । पाँच दलीय गठबन्धनले आज शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए । ‘उखान टुक्का सुनेर, राम्र राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको […]