नेता कृष्णराज बर्मा अस्पताल भर्ना

काठमाडौं : वयोवृद्ध कम्युनिष्ट नेता कृष्णराज बर्मा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई निमोनिया समेत देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको पूर्वमन्त्री गणेश साहले बताएका छन्।उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ। ९३ वर्षीय बर्मालाई केही दिनअगाडि छातीमा समस्या देखिएको थियो।२००७ सालको राणाविरोधी आन्दोलनकालदेखि नै राजनीतिमा सक्रिय नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्

सम्बन्धित सामग्री

कम्युनिष्ट नेता कृष्णराज बर्मा आईसीयूमा

१८ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । छातीको समस्या देखिएपछि ह्याम्स अस्प्ताल भर्ना भएका उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई १० दिन अगाडि नै […]