राष्ट्रिय सभा निर्वाचन: आचारसंहिता आजबाट लागू, के गर्न पाइने के नपाइने ?

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मिति आजबाट आचारसंहिता लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  आजदेखि माघ १२ सम्म राष्ट्रियसभा सदस्य निर्वाचन सम्...