भारतीय प्रधनामन्त्री मोदीद्वारा अमेरिकी संसदमा सम्बोधन, जनताको सेवामै प्रजातन्त्रको अर्थ

एजेन्सी । अमेरिकाको राजकीय भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्नुभएको छ । बिहिबार राति सिनेट र प्रतिनिधिसभाका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गर्दै मोदीले जनताको सेवामै प्रजातन्त्रको अर्थ हुने बताउनुभयो । अमेरिका र भारतबीचको सम्बन्धको चर्चा गर्दै उहाँले भारत अब छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने […]