क्रिकेट रंगशालामा डोजर : मूख्य आरोपी कँडेलसहित चारजना रिहा

चितवन :  चितवनको रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार भत्काएको आरोपमा पक्राउ परेका मुख्य आरोपी प्रकास कँडेलसहित ४ जना छुटेका छन् । कँडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विक रिहा भएका हुन् ।  उनीहरुलाई आइतवार राति हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यलय चि...