काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा कठिन मोडमा पुगेको छ। कुबार्सीलाई महँगो रातो कार्डपछि बार्सिलोनाले गयराति च्याम्पियन्स लिगको खेलमा देशकै प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २-० ले नतिजा सुम्पियो । बुधबार क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएपछि बार्सिलोनाको च्याम्पियन्स लिग सेमिफाइनल यात्रा कठिन बनेको हो।क्याटालोनियामा भएको खेलमा […]
सहकारी क्षेत्रको वर्तमान अवस्था अराजक रहेको उल्लेख गर्दै डा. शर्माले भने ‘सुशासनको हिसाबले हरेक ठाउँमा अराजकता छ, त्यसैले प्रभावकारी नियमन र आवश्यकता अनुसार अंकुश लगाउनु जरुरी छ ।’
Kathmandu. The Rastriya Swatantra Party (RSP), which holds a decisive role in the election of the Deputy Speaker, has yet to decide which party it will support. The Parliament Secretariat has published the schedule for the Deputy Speaker election, which is set for tomorrow (Friday) at 4:00 PM.Nomination registration is scheduled for today between 11:00 AM and 2:00 PM. Opposition parties are engaged in internal discussions regarding the filing of candidacies. Joint General Secretary Bipin Kumar Acharya stated that the ruling party, RSP, has not yet reached a conclusion on which party to support. He noted that discussions at the...
अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ ले बलात्कार गरेको आरोप लगाइन् । सामाजिक सञ्जालमा उनले एक वर्षअगाडि आफूमाथि बलात्कार गरेको बताएकी हुन् । बलात्कृत भएपछि आफू पूर्ण रूपमा टुटेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको बताएकी छिन् । अहिले हिम्मत जुटाएर सत्य ओकलेको बताउँदै उनले दोषीले […]
काठमाडाैं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले पश्चिम एशियामा जारी द्वन्द्व र गत भदौको जेनजी आन्दोलनको असरले नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो वर्ष आर्थिक बृद्धिदर […]