बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तर्कृया, आन्तरिक स्रोतको परिचालन गरेर करको दायरा बढाउनुपर्छ : मन्त्री बराल

प्रताप बानियाँ, म्याग्दी । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामजीप्रसाद बरालले आन्तरिक स्रोतको परिचालन गरेर करको दायरा बढाउनुपर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयले मङ्गलबार म्याग्दीको बेनीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तर्कृया एवं छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बरालले अब कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावित गर्न नपाइने […]