स्वेता पण्डितपछि अनु मलिकमाथि #मिटू अभियानमा अरु पनि उत्रिए :: Pahilopost.com

बलिउडमा #मिटू मुभमेन्टले धेरैलाई तानिरहेको छ। चर्चित संगीतकार अनु मलिकविरुद्ध गायिका स्वेता पण्डितले सेक्सुअल ह्यारस्मेन्टको आरोप लगाएपछि अरु पनि अनु मलिक विरुद्ध खनिन थालेका छन्।  किशोरावस्थामा नै मलिकले गरेको यौन दुर्व्यवहारको विषयलाई उनलाई खुलासा गरेकी हुन्। त्यसपछि एक अर्की महिलाले अन्नु मलिकले आफ्नो ढाडमा सुमसुम्याएको भन्दै आलोचना गरिन्। उनले

सम्बन्धित सामग्री

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र […]

सुशासन कायम भएको कि अरु नै कारण हो ?

मुलुकमा सुशासन कायम भएर हो कि अरु के कारणले हो गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमै सबैभन्दा कम भ्रष्टाचारका मा सफलता पाएको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो । उक्त आर्थिक …

ओलीले मलाई असफल पार्नेबाहेक अरु काम गरेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।   चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।  राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे । ‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र

विकासबाहेक मेराे अरु स्वार्थ छैन : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको...

जनार्दनबारे प्रचण्डलाई माओवादीका अरु नेताका तीन सुझाव

काठमाडौँ – निरन्तर विवादमा तानिँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन माओवादीका अरु नेताले दबाब दिएका छन्। शर्माको कार्यशैलीबारे माओवादी केन्द्रका अरु नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक रुपमा भेटर उनलाई पदबाट हटाउन आग्रह गरेका हुन्। गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आलोचित भएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई करका दर हेरफेर […]

अरु प्रयोगकर्ताबाट फेसबुकको प्रोफाइल जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं– अहिलेको जमानामा फेसबुक मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ । फेसबुक नचलाउने वा फेसबुक प्रोफाइल नभएका मानिस आजकल भेट्न मुस्किल छ । फेसबुक र अरु सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताहरू आफ्नो प्रोफाइलको गोपनियतामाथि पनि सचेत हुन आवश्यक छ । यसका लागि फेसबुकमा एउटा फिचर उपलब्ध छ । के तपाईँ आफ्नो प्रोफाइलका गोप्य जानकारी अरु […]

एमसिसीसँगै अरु विधेयक पनि पेश गरौँ : सभामुख

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसिसीसँगै अरु रोकिएका विधेयक पनि पेश गर्नु पर्ने बताएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले एमसिसी मात्रै टेबुल गर्दा जनतामा गलत सन्देश जाने भन्दै अरु रोकिएका विधेयक पनि पेश गरिनु पर्ने अडान लिएका हुन् । एमसिसीसँगै रोकिएका विधेयकहरु पेश गरिँदा संसद अवरोध गरिरहेको प्रतिपक्षलाई दबाब पुग्ने उनले बताएका […]

पाँच न्यायाधीशले भने : हामी अरु न्यायाधीशहरु सँगै छौं

३० मंसिर, काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका छन् । ‘अरु विषयमा अन्य न्यायाधीशको मतमा एकमत छौं भन्नुभएको छ,’ न्यायाधीशहरुको भनाइ उधृत गर्दै […]

संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका छन् । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम

प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केही हुन सक्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् । उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । ‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ, अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकास