. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८/७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
वि.सं. २०७८ साउन २९
– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
सहुलियत पाउने,