प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारद्वारा आन्दोलन घोषणा

जनकपुरधाम, साउन २८ । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम […]