मन्त्री आलेसहित एकीकृत समाजवादीका ६ सांसदले फिर्ता लिए आठ बुँदे पत्रको हस्ताक्षर

काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले मन्त्री फेर्ने पार्टी निर्णय नमान्ने भन्दै बुझाएकाे आठ बुँदै पत्रकाे हस्ताक्षर फिर्ता लिएका छन्। हिजाे(शुक्रबार) सो पार्टीका १० सांसदले मन्त्रीहरू फेर्ने पार्टी निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए। पत्र बुझाएका १० जना सांसद मन्त्रीमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]