काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको संख्या बढ्दै गएको छ । आज (आइतबार)सम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोटका एक युवकमा हैजा देखिएसँगै सङ्क्रमित संख्या ३१ पुगेको हो । ‘नुवाकोटका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो,’ […]