काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे आफुलाई कुनै जानकारी नभएको बताएका छन्।
नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीमा औपचारिक रुपमा जनयुद्ध दिवस मनाउने कुनै निर्णय नभएको बताएका हुन्।
महोत्तरीको एक कार्यक्रममा जाने शिलशिलामा जनकपुरमा पत्रकारहरु सँग