टुबोर्ग ओपन २०२२ मा इमर्जिङ कलाकार भेकले पाए मौका

चर्चित अमेरिकी संगीतकर्मी जेसन डेरुलोले नेपाली कलाकार भेकलाई लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेका छन् ।

सम्बन्धित सामग्री

टुबोर्ग ओपनको खोलौँ रमेरमा १० मिलियन प्लस भ्युज

टुबोर्ग ओपन २०२२ को प्रस्तुति ‘खोलौँ रमेर’ गीतले युट्युबमा १० मिलियन भ्युज पार गरेको छ । यस गीतमा भेकको प्रस्तुति छ । उनले अमेरिकन संगीतकर्मी जेसन डेरुलोको निर्देशन तथा सुझाव प्रयोग गरी...

टुबोर्ग ओपन कन्सर्टमा जेसन डेरुलासँगै गायक भेकले पनि प्रस्तुति दिने

काठमाडौं । बियर ब्रान्ड टुबोर्गले आयोजना गर्ने यस वर्षको टुबोर्ग ओपन अभियानमा चर्चित अमेरिकी गायक जेसन डेरुलासँगै नेपाली गायक भेकले पनि प्रस्तुति दिने भएका छन् । पाँच वर्षदेखि टुबोर्गले आयोजना गर्दै आएको टुबोर्ग ओपन कन्सर्टमा थुप्रै राष्ट्रिय तथा केही विदेशी कलाकारहरुले सांगीतिक प्रस्तुति दिइसकेका छन् । ‘टेक द स्टेज’ भन्ने थिममा हुन लागेको कार्यक्रममा युवापुस्तामाझ […]

टुबोर्ग ओपन २०२२ मा जोडिए उदयीमान कलाकार भेक

काठमाडौं । टुबोर्ग ओपन २०२२ मा नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । जेसनसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो […]

टुबोर्ग ओपन र जेसन डेरुलोबीच सांगीतिक सहकार्य

विश्वचर्चित कलाकार जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गले सहकार्य गरी सांगीतिक अभियान चलाउँदै आएका छन्। जसमा संसारभरका उदीयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।...

टुबोर्ग ओपन अभियान शुरु, ‘द चेन्स्मोकर्स्’ सँग १९७४ एडीको सहकार्य

काठमाडौं। डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागि आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ। यस वर्षको

‘द चेनस्मोकर्स’को साथमा फेरि टुबोर्ग ओपन

डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि ‘टुबोर्ग ओपन अभियान’घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी

टुबोर्ग ओपन फेस्ट–२०१८

पाली कलाकारहरू लाउरे तथा विपुल क्षेत्री अन्तर्राष्ट्रि्रय कलाकारहरू डिजे डिप्लो तथा मोसँग सहकार्य गर्दै कोल्याबोरेटिभ टुबोर्ग ओपन फेस्ट–२०१८ शीर्षकको कन्सर्टमा प्रस्तुत हुँदैछन् । उक्त कन्सर्टमा नितेशजङ कुँवर, रोहित शाक्य तथा त्रिशला गुरुङको पनि प्रस्तुति रहनेछ ।

टुबोर्ग ओपन यस वर्ष पनि हुने

डेनिस ब्राण्ड टुबोर्गले पहिलो सांगीतिक अभियानको सफलतापश्चात् ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । यस वर्ष भने विश्वख्याति प्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराई विभिन्न सांगीतिक प्रभाव खोज्दै विश्वभरका कलाकारहरुसँग संयोजन गरी नयाँ सांगीतिक ट्र«याकहरु बनाउने बताइएको छ ।