लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक

लमजुङ – लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ। दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्। लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्। सुखी गाउँ […]

सम्बन्धित सामग्री

नुवाकोटको विदुरमा २७ पुसमा सार्वजनिक बिदा

२१ पुस, काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिएको छ । १७ पुसमा बसेको कार्यपालिका बैठकले २७ पुसमा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक बिदा मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालका अनुसार बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।

बाँकेमा मोहर्रमको स्थानीय बिदा

काठमाडौँ,२४ साउन । बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हुन् । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी […]

मोहर्रमको अवसरमा बाँकेका दुई पालिकामा आज सार्वजनिक बिदा

काठमाडौं : बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन्। जिल्लाको नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हुन्। नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा…

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर  बिदा दिएको हो ।  थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।

बिदा मनाउने गन्तव्य तिलिचो ताल

मनाङको तिलिचो ताल आन्तरिक पर्यटकका लागि बिदा मनाउने गन्तव्य स्थल बनेको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । केही...

जितियामा सार्वजनिक बिदा

वीरगन्ज । प्रदेश–२ सरकारले जितिया पर्वको सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा आज जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते बिदा दिएको उल्लेख छ । पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । सन्तानप्रति […]

बुधबार सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।...

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको छ । थारु समूदायले मनाउने माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । नोपलमा विभिन्न समूदायले माघे सक्रान्ति पर्व मनाउँछन् । माघ १ गतेलाई थारु समूदायले माघी पर्वका रुपमा धुमधामका साथ मनाउने गर्दछन् ।