चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ । उनले भने, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उनका अनुसार पहिलो […]
७ फागुन, जनकपुर । धनुषा–४ को मैदानमा २१ फागुनको घडी नजिकिँदै जाँदा जनकपुरका राजनीतिक बहसमा तिनै उम्मेदवारको बढ्ता चर्चा छ, जो निरन्तर तेस्रो पटक आमने-सामने छन् ।
एक हुन्– एमालेका उपमहासचिव रघुवीर महासेठ र अर्का कांग्रेसका …
७ फागुन, काठमाडौं । नेकपा एमालेले सहकारीलाई सुशासन, पारदर्शिता र सदस्य केन्द्रित प्रणालीमा आधारित सुरक्षित, उत्पादनशील र विश्वासयोग्य आर्थिक स्तम्भका रूपमा विकास गर्दै पुनर्स्थापित गर्ने जनाएको छ ।
२१ फागुनमा तय निर्वाचनका लागि लक्षित घोषणापत्र सार्वजनिक …
७ फागुन, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी …
मेरो पहिलो भोट शृङ्खला-३
उनीहरू परिवर्तनको अग्रपंक्तिमा उभिए, नेताको भाषणमा कहिल्यै छुटेनन् । तर अवसरमा कहिल्यै अटाएनन् । चुनौती मोल्न तयार भए, तर अगाडि पाइला चाल्नै दिइएन ।
उनीहरूलाई कसले र किन छेक्यो ?
‘पितृसत्ताले छेक्यो,’ पद्मकन्या क्याम्पसका …