प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता राउन्ड रोविन फर्म्याटमा हुने भएको छ । पुस ५ गतेबाट काठमाडौंमा सुरु हुन लागेको प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले अनलाइनखबरलाई जानकारी दिएका हुन् । ‘महिला प्रधानमन्त्री कप राउण्ड रोविन आधारमा हुनेछ । डिसेम्बर २१ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

कोशी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको फाइनलमा

कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एपीएफ प्रधानमन्त्री कप महिला टी–२० को फाइनलमा, कोशी पराजित

विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ ।

प्रधानमन्त्री कप महिला टी-२० : बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा […]

प्रधानमन्त्री कप महिला टि-२० : गण्डकीद्वारा कर्णाली पराजित

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।  गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो। जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो ।...

प्रधानमन्त्री कप महिला टी-२० : राउण्ड रोविनमा खेल्न खेलाडी उत्साहित

४ पुस, प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो पटक राउण्ड रोविन लिगमा हुने भएपछि खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा पुस ५ गते बिहीबारदेखि प्रतियोगिता सुरु हुँदैछ । क्यानले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जनाउँदै विजेताले पाउने ट्रफी […]

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट हुने

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता पुस १ गतेबाट काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कपको मिति घोषणा गर्दै प्रदेशमा खेलाडी छनोटका लागि पत्राचार गरिसकेको छ । क्यानका अनुसार मंसिर २५ भित्र हरेक प्रदेशले आफ्नो खेलाडीको छनोट गरिसक्नु पर्ने छ । त्यसको तयारी प्रदेशहरुले खेलाडी छनोटको लागि खेलाडी […]

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा मधेस प्रदेशको पहिलो जित

मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा एपीएफको लगातार दाेस्रो जित

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ८९ रनले हराएको छ । धनगढीको फाप्ला मैदानमा आज बुधवार भएकाे खेलमा एपीएफले दिएको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा ३९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि रुवी पोद्दार र रितु कनौजीयाले १०/१० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । आजको जितसँगै एपीएफले दुई खेलमा चार अङ्क बनाउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बन...